बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाको महामारीविरुद्ध लड्न एनआरएनको १ करोड रुपैयाँ सहयोग 
बाह्रखरी - सोमबार, चैत १०, २०७६
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडाैं ।  महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत् १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको हो । 

यसअघि संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो । 

Agani Group

बैठकले संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।

संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी समेत गरेको छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत १०, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्