site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
कोरोनाको महामारीविरुद्ध लड्न एनआरएनको १ करोड रुपैयाँ सहयोग 
Sarbottam CementSarbottam Cement

काठमाडाैं ।  महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत् १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको हो । 

यसअघि संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।

संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी समेत गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC