site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना देखिएको भनिएका वीरगन्जका एकजनाको रिपोर्ट नेगेटिभ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही दिनअघि खोकी र ज्वरो आएपछि उपचारका लागि भारतको पटना लगिएका वीरगन्जमा एकजना व्यक्तिको स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको जनाइएको छ । 

उनलाई पर्साका कुनै अस्पतालले उपचारका लागि लिन नमानेपछि उनी पटना गएका थिए । त्यहाँ उनको जाँचका क्रममा कोरोना पुष्टि भएको यसअघि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“संक्रमित व्यक्ति अहिले पर्सामा होइन, पटनामा आइसोलेसनमा राखिएको छ,” बस्नेतले बाह्रखरीसँग भनेका थिए, “उनी पर्साबाटै गएकाले उनको परिवारमा पनि संक्रमण फैलिएको आशंकामा आइसोलेसनमा राख्नेबारेमा छलफल भइरहेको छ ।”

स्रोतका अनुसार उनी केहीदिनअघि मात्रै दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आउने र खोकी लाग्न सुरु भएको थियो । व्यापारिक कामको सिलसिलामा उनी दुबई पुगेका थिए ।

Global Ime bank

(नोट : यसअघि पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको भनाईलाई आधार मानेर समाचार तयार पारिएकोमा रिपोर्ट नेगेटिभ हो ।)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  २२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC