site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
धुर्मुसले भने– कोरोना भाइरसबिरुद्ध लड्न सरकारलाई सहयोग गर्न तयार छौं  
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस)ले कोरोना भाइरस (कोभिड—१९) बिरुद्ध लड्न आफू सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् । 

सरकारका स्वागतयोग्य कदम पालना गर्न आफू तयार रहेको भन्दै उनले भारतसँगका सम्पूर्ण नाका तत्काल बन्द गर्न पनि आग्रह गरेका छन् । सरकारले नेपाल—भारत सीमा बन्द गर्ने निर्णय गरिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतबाट नेपाल फर्किएको नागरिकलाई क्वारेन्टाइनमा राख्ने व्यस्वथा गर्नुपर्नेमा जोड दिएका छन् । उनले कोरोनाको संक्रमणबाट बच्न घरमै बस्न पनि सबैसँग आग्रह गरेका छन् । 

उनले यसअघि नै चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अवस्था सहज नहुञ्जेलसम्मका लागि स्थगित गरिसकेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  २०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC