site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा कोरोना परीक्षणमा शंका गर्नुपर्दैन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोनाको परीक्षण नै नभएको भन्दै आशंका गरिएका बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा भइरहेको परीक्षणमा शंका गर्नुनपर्ने बताएका छन् ।

बाह्रखरीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । “महामारी संसारमा कसैलाई थाहा दिएर आउँदै, त्यसको तयारी पनि गरिएको हुँदैन,” उनले भने, “अमेरिकाले पनि तयारी गरेको पाइएन । नेपालमा पनि भर्खर थाहा भएको हो । नेपालले कोरिया, हङकङ र चीनबाट केही सिक्नुपर्ने अवस्था छ । इटली किन चुकिरहेको छ ? भन्नेमा पनि सचेत हुनुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा पनि विश्वका विकसित मुलुकमा जस्तैगरी  परीक्षण भइरहेको बताए ।

“हाम्रो टेस्ट पीसीआर पद्धतीबाट आधारित छ । जुनसुकै देशमा पनि यसैबाट गरिन्छ । प्रत्यक्षरुपमा विश्व स्वास्थ्य संगठनको अनुगमनमा टेष्ट भइरहेको छ । यसमा प्रश्न उठाउनुपर्दैन । र, शंका पनि गर्नुपर्दैन,” उनले भने ।

Global Ime bank

डा. पुनसँग गरिएको भिडियो वार्ता 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  २०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC