site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कृषकलाई मास्क वितरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । विश्वमा महामारीका रुपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणबाट बँच्नका लागि यहाँको एक सहकारीले कृषकलाई मास्क वितरण गरेको छ । पोखरा महानगरपालिका–३० मोहोरीयास्थित चक्रदेवी बहुद्देशीय दुग्ध उत्पादन सहकारी संस्थाले आफ्ना पशुपालक कृषक तथा कर्मचारीलाई ११० वटा मास्क निःशुल्क वितरण गरेको हो ।

मास्क वितरण गर्दै संस्थाका व्यवस्थापक इन्द्रप्रसाद तिवारीले कोरोना भाइरसको सम्भाव्य जोखिमबाट बच्नका लागि साबुन पानीले नियमित हात धुनुका साथै हिँडडुल गर्दा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरे । उनले नियमित पानी पिउनु, भिडभाडबाट पर बस्न सकेका अवस्थामा कोरोनाबाट बच्न सकिने हुँदा त्यसको पालना गर्न आग्रह गरे । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC