site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘फूलजस्तो जीवन ओइलिएर झर्न सक्छ, कोरोनाबाट बचौं र बचाऔं’
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक रामकृष्ण ढकालले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न सरकारले गरेको आग्रहलाई अक्षरस पालना गर्न आग्रह गरेका छन् । सरकारले नागरिकको स्वास्थ्यका लागि सावधानी अपनाउन गरेको आग्रहलाई सबैले पालना गर्नुपर्नेमा उनको जोड छ ।

सानो लापरवाहीले जिन्दगी नै संकटमा पर्नसक्ने भन्दै सम्भावित जोखिमबाछ होसियार हुन उनले भनेका छन् । “सानो लापरबाहीले ठूलो रोग सर्न सक्छ”, ढकाल आफ्नो फेसबुक पेजमा लेख्छन्, “फूल जस्तो हाम्रो जीवन, ओइलिएर झर्न सक्छ, कोरोना भाइरस बाट सुरक्षित रहौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

आफू बचौं र अरुलाई पनि बचाउँ भन्दै उनले भीडभाडमा नजान भन्दै घरमै बसेर रोगप्रतिरोधात्मक क्षमता बढाउने तातो  तथा तागतिलो खाना खान पनि आग्रह गरेका छन् ।

उनले फुर्सदको समय घरमै बसेर गीतसंगीत सुनेर बिताउन पनि अनुरोध गरेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC