साहित्य
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा गीत तयार पारिएको छ ।
‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ ।
बुधबार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको हो । शुक्रबार भिडियो छायाङ्कन गरिएको गीत आइतबार सार्वजनिक गर्ने तयारी छ ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६ १७:१९
प्रतिक्रिया दिनुहोस्