site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तरखण्डमा मार्च ३१ सम्म जनता कर्फ्यु जारी रहने
Sarbottam CementSarbottam Cement

उत्तराखण्ड । भारतमा आइतबार जारी भएको 'जनता कर्फ्यु' मार्च ३१ सम्म जारी रहने भएको छ । उत्तरखण्डका मुख्यमन्त्री त्रिभेन्द्र सिंह रावतले आइतबार भने, "विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भारसको संक्रमण तीव्ररुपमा बढिरहेकाले मार्च ३१ सम्म जनता कर्फ्यु जारी रहनेछ । 

अत्यावश्यक उपभोग्य सामानहरु जस्तै खाना र औषधी भने राज्यभर उपलब्ध हुने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

"आज देशभर जनता कर्फ्यु लागु भएपछि हामीले यो जनता कर्फ्यु आजदेखि नै मार्च ३१ सम्म निरन्तरता दिने निर्णय गरेका हौं । यद्यपि अत्यावश्यक खाना र औषधी भने उपलब्ध हुनेछ," रावतले भने । 

यससँगै अन्तर-सहर र अन्तर-राज्य बस सेवा निलम्बन गरिनेछ । लकडाउन अवधिभर मानिसहरुलाई यात्रा नगर्न सुझाव दिइएको छ । 

Global Ime bank

मार्च २२ सम्म कोरोना भाइरसबाट ३७० संक्रमित भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । - एएनआई   

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC