site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेते दाइलाई एनसीसीएसको सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली क्रिकेट समर्थक समाज (एनसीसीएस) ले जयबहादुर तामाङ (सेते दाइ) लाई आर्थिक सहयोग गरेको छ । 

मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचार गरिरहेका सेते दाइलाई एनसीसीएसले ५० हजार रुपैयाँ सहयोग गरेको हो । एनसीसीएसले आइतबार वीर अस्पतालमा उनकी पत्नी नीरमायालाई सहयोग हस्तान्तरण गरेको हो । 

सेते दाइ कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी हुन् । उनी पछिल्लो १२ दिनदेखि वीर अस्पतालमा मिर्गौलाको उपचार गराइरहेका छन् । नेपाली क्रिकेट समर्थकहरूको संस्था एनसीसीएसले अभियानको चौथो दिनमा कुल ८७ हजार २८० रुपैयाँ उठेको छ । जसमध्ये ५० हजार आइतबार हस्तान्तरण गरेको हो भने ६ हजार ३५० सीधै बिरामीको बैंक खातामा पठाएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC