site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेसी र डिबालाको जर्सी संग्रह
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलाना तथा अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले आफ्नो एक पुरै कोठालाई जर्सी संग्रहालय बनाएका छन् । 

उनले आफ्नो फुटबल जीवनमा प्राप्त गरेका जर्सीलाई संकलन गर्दै घरको एउटा कोठामा जर्सी संग्रहालय बनाएका हुन् । उनले संग्रहालयमा एन्जल डी मारिया, याया टोरे, फ्रान्सेस्को टोटी, सर्जियो अग्युरोजस्ता खेलाडीको जर्सी राखेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै मेसीका राष्ट्रिय टोली सहकर्मी तथा युभेन्ट्सका फरवार्ड पाउलो डिबालाले पनि आफ्नो जर्सी संग्रहालय सार्वजनिक गरेका छन् । तर, दुवै खेलाडीको जर्सी संग्रहालयमा पोर्चुगिज तथा युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको टी–सर्ट भने देखिएको छैन ।

मेसी र रोनाल्डोबीच पछिल्लो एक दशकयता निकै प्रतिस्पर्धा हुँदै आएको छ । मेसीले कीर्तिमानी छैटौंपटक बालोन डी-ओर जित्दासमेत रोनाल्डो मेसीका प्रमुख प्रतिद्वन्द्वी थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC