site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
जनता कर्फ्युकाबीच शाहीनबागमा पेट्रोल बम प्रहार 
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतमा नोभोल कोरोना भाइरसलाई नियन्त्रण गर्न पूर्वसावधानी अपनाउन 'जनता कर्फ्यु' लागु गरिएको बेला शाहीनबागमा भने आइतबार पेट्रोल बम प्रहार गरिएको छ । 

नागरिकता संशोधन ऐनको विरोधमा रहेकाहरुमाथि आइतबार पेट्रोल बम प्रहार गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ति बिहीबारै आइतबार जनता कर्फ्यु लगाइने घोषणा गरेका थिए । उनले जनतालाई घरबाहिर ननिस्किन आग्रह गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

डिसेम्बर १५ देखि सयौं नागरिकता संशोधन कानुनविरुद्ध शाहीनबागमा धर्ना दिइरहेका छन् । कोरोना नियन्त्रणका लागि प्रदर्शनकारीहरुलाई धर्ना बन्द गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा अपिल गरिएको  छ । सर्वोच्च अदालतले सोमबार उक्त रिटसँगै अन्य सम्बन्धित रिटहरुको सुनुवाइ गर्ने बताइएको छ । 

भारतमा हालसम्म ३२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भारतीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ । - एएनआई 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC