site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्वारेज पूर्ण रूपमा फिट
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लुइस स्वारेज पूर्ण रूपमा फिट भएका छन् । स्टार खेलाडी स्वरेज घाइते भएर लामो समयदेखि खेल बाहिर थिए । उनले बार्सिलोनाले खेलेका पछिल्ला खेलहरू गुमाएका छन् ।

उसो त बार्सिलोनाले आफ्ना स्टार खेलाडी स्वारेजविनै केही खेलहरू खेल्दा खराब नतिजा व्यहोर्नुपरेको थियो । जसमा रियल मड्रिडविरुद्धको एक महत्त्वपूर्ण खेल थियो । स्वारेजले रियलविरुद्धको अघिल्लो सिजनको एल क्लासिकोमा ह्याट्रिक गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वारेजले ला लिगाको खेलहरू सुरु भएसँगै पुनरागमन गर्ने बताइएको छ । “मेरो डाक्टरले म पूर्ण रूपमा फिट भएको बताएका छन् । ला लिगाको सुरु हुनेबित्तिकै मैले पुनरागमन गर्नेछु । म खेल्नका लागि पूर्ण रूपमा तयार छु,” स्वारेजले भनेका छन् ।

स्वारेजले यो सिजन मात्र बार्सिलोनाका लागि ला लिगामा ११ गोल गरेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC