site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डिबालालाई कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

एजेन्सी । अर्जेन्टिनी तथा इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

उनले आफ्लाई कोरोना भाइरसको संक्रमण भएको भन्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका छन् । उनले आफूसँगै गर्लफ्रेन्ड ओरिना सबाटिनीलाई पनि कोरोनाको संक्रमण देखिएको जनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

युभेन्ट्सले पनि एक विज्ञप्ति निकाल्दै मार्च ११ पछि सबै खेलाडीको निरन्तर अनुगमन गरिरहेको बताएको छ । तर, डिबालाको स्वास्थ्य स्थिति ठीक रहेको बताएको छ । डानिली रुगानी र ब्लेइस माटुइडीपछि डिबाला कोरोनाबाट संक्रमित हुने युभेन्ट्सका तेस्रो खेलाडी हुन् ।

त्यस्तै अन्य खेलाडीमा इटालीका पूर्वकप्तान तथा एसी मिलानका टेक्निकल डिरेक्टर पाओलो माल्दिनी र डानिललाई कोरोनाको संक्रमण देखिएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC