site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कोरोनाबाट बच्‍न सबैले आ-आफ्नो ठाउँबाट काम गरौं - पारस खड्का 
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रिकेट खेलाडी पारस खड्काले  कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट बच्‍न भिडभाडमा नजान तथा धेरै मानिसहरु जम्मा हुने कार्यक्रममा नजान आग्रह गरेका छन् ।

उनले विश्व कठिन अवस्थामा गएको बताउँदै सरकारले बनाएको नियम पालना गर्न आग्रह गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“मलाई थाहा छ यो हाम्रोलागि सहज अवस्था होइन । त्यसैले अहिलेको यो परिस्थितीमा सबैजना आफ्नो घरमा नै बसेर सबैलाई सहयोग गर्दछु,” उनले  ट्विटरमा भिडियो सन्देश बनाउँदै भनेका छन्, “सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारी लिने हो भने यो परिस्थितीबाट हामीलाई अगाडि बढ्न एकदमै सजिलो हुनेछ ।”

 

Global Ime bank

Let us all take the responsibility,take all necessary precautions,share useful INFORMATION ONLY and help our government to over come this situation#covid_19 pic.twitter.com/xQSH86zpEO

— Paras Khadka (@paras77) March 22, 2020

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC