site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाबाट इटालीमा २४ घण्टामा ७९३ को मृत्यु, विश्वभर ३ लाखभन्दा बढी संक्रमित
Sarbottam CementSarbottam Cement

रोम । नोभेल कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टाको अवधिमा ७९३ जनाको मृत्यु भएको छ । यो २४ घण्टाको अवधिमा भएको अहिलेसम्मकै उच्च मृत्यु हो ।

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८२५ पुगेको इटालियन सुरक्षा नियोगले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी संक्रमितको संख्या ५३ हजार ५७८ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

विश्वभर १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी संक्रमित भएका छन् । 

Global Ime bank

हालसम्म संक्रमितहरुमा सबभन्दा बढी चीन, इटाली र स्पेनमा छन् भने मृत्यु हुने बढी इटाली, चीन र स्पेनमा क्रमश: छन् । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ०६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC