site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाबाट स्पेनमा एकैदिनमा ३२४ जनाको मृत्यु, ५ हजार संक्रमित
Sarbottam CementSarbottam Cement

मड्रिड । नोभेल कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा ३२४ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार शनिबार अहिलेसम्म उच्च मृत्युदर रहेको जनाएको छ । 

स्पेनका हालसम्म एक हजार ३२६ जनाको मृत्यु भएको छ । शुक्रबार मात्र २३५ जनाको मृत्यु भएको थियो । त्यसैगरी संक्रमितको संख्यामा पनि एकाएक वृद्धि आएको छ । शनिबारमात्र देशभर पाँच हजार नयाँ संक्रमित भेटिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

देशभर संक्रमितको संख्या २४ हजार ९२६ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । 

अहिलेसम्म बढी प्रभावित भएका चीन, इटालीपछि स्पेन तेस्रो नम्बर भएको बताइएको छ । 

Global Ime bank

मड्रिड क्षेत्रमा रहेका अस्पतालहरु संक्रमितहरुले भरिएका छन् । स्पेन सरकारले गत सातादेखि नै लकडाउन घोषणा गरिसकेको छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC