site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दिग्गज फुटबलर पीकेको निधन
Sarbottam CementSarbottam Cement

एजेन्सी । दिग्गज फुटबलर प्रदीप कुमार (पीके) बनर्जीको निधन  भएको छ । भारतीय फुटबल खेलाडी पीकेको ८३ वर्षको उमेरमा निधन भएको हो । 

एसियन गेमका स्वर्ण विजेता स्ट्राइकर पीकेको निमोनियाँका कारण निधन भएको हो । उनलाई रोगले सताएपछि मार्च २ मा अस्पताल भर्ना गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पीकेको उपचारको क्रममा शुक्रबार दिउँसो कोलकाताको एक अस्पतालमा निधन भएको जनाएको छ । उनले राष्ट्रिय टोलीका लागि ८४ खेल खेल्दै ६५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । 

उनले १९९२ को जाकर्ता एसियन गेम्समा स्वर्ण जितेकका थिए । त्यस्तै १९६० को रोम ओलम्पिकमा भारतीय टोलीको नेतृत्व गरेका थिए । जहाँ उनले फ्रेन्च टोलीविरुद्ध गोल गर्दै खेल १–१ को बराबरीमा रोकेका थिए । 

Global Ime bank

त्यस्तै उनले १९५६ को मेलबर्न ओलम्पिक खेलेका थिए । पीकेलाई सन् २००४ मा फीफाले आफ्नो एक सयौं वर्ष पुगेको उपलक्षमा ‘अडर अफ मेरिट’बाट सम्मान गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC