site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 मध्यप्रदेशका मुख्यमन्त्री कमल नाथद्वारा राजीनामा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार राज्यापाल लालजी टण्डनसमक्ष राजीनामा बुझाउने घोषणा गरेका छन् ।
 
मुख्यमन्त्री कमलनाथले आफ्नो निवासमा पत्रकार सम्मेलन गरेर राज्यपालसमक्ष राजीनामा बुझाउने घोषणा गरेका हुन् ।

उनले १५ मिनेट लामो सम्बोधनका क्रममा आफ‍्नो  नेतृत्वको सरकारका उपलब्धीहरुको चर्चा गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

घोषणासँगै झण्डै १५ महिना पुरानो कमलनाथ सरकार बिघटन हुने भएको छ । 

यसअघि पूर्व कांग्रेस नेता ज्योतिरादित्य माधवराव सिन्धियाले राजीनामा दिएका थिए । उनीसँगै २२ कांग्रेस सांसदहरुले पनि राजीनामा दिएका थिए । 

Global Ime bank

२२ कांग्रेस सांसदहरुले राजीनामा दिएपछि कमलनाथ सरकार अल्पमतमा परेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC