site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्टरनेटलाई तीव्र बनाउन युट्युबले स्ट्रिमिङ क्‍वालिटी घटाउने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । युट्‍युवले शुक्रबारदेखि आफ्नो स्ट्रिमिङ् क्‍वालिटी घटाउने जनाएको छ । युट्‍युवले युरोपियन युनियन र संयुक्त अधिराज्यमा इन्टरनेटलाई तीव्र बनाउन स्ट्रिमिङ क्‍वालिटी घटाउने बताएको हो । 

नोभेल कोरोना भाइरसका कारण हजारौं मानिसहरुले घरबाटै काम गर्न थालेपछि इन्टरनेटको गति कमजोर भइरहेकोले युट्युवले आफ्नो  स्ट्रिमिङ क्‍वालिटी घटाएको जनाइएको छ । गुगलद्‍वारा सञ्‍जालित भिडियो प्लेटफर्मले ईयू र बेलायतमा ३० तीनका लागि उक्त सावधानी अपनाइएको जनाएको छ । यस निर्णयको समीक्षा हुन बाँकी रहेको गुगलका प्रवक्ताले जनाएका छन् । 

Agni Group

"हामीले ईयू र बेलयातका सरकारका प्रतिनिधसँग छलफल गरिरहेका छौं । इन्टरनेट प्रणालीलाई तीव्र बनाउन र उपभोक्तालाई राम्रो इन्टरनेट सुविधा उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ," गुगुलका प्रवक्ताले सीएनएनलाई बताए । 

ईयूका आन्तरिक बजार आयुक्त थिरी ब्रेटोनले स्टिमिङ प्लेटपर्महरुलाई भिडियोको क्‍वालिटी घटाउन आग्रह गरेका हुन् । 

Global Ime bank

नेटफ्लिक्सले बिहीबारदेखि नै स्ट्रिमिङ क्‍वालिटी घटाइसकेको छ । -सीएनएन 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC