site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनलका प्रशिक्षक अर्टेटाको स्वास्थ्य अवस्था सामान्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा अस्पतालबाट घर फर्केका छन् । अर्टेटा गत साता कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए ।

आर्सनलले अर्टेटा स्वास्थ भएर घर फर्केको बताएको छ । अर्टेटा हाल आफ्नै घरमा बसि रहेका छन् । त्यस्तै आर्सनलका सबै खेलाडी १४ दिनका लागि आइसोलेसनमा छन् ।

“अर्टेटा अहिले ठिक अवस्थामा छन्, उनी घर फर्केका छन्,” आर्सनलले आफ्नो स्टेटमेन्टमा लेखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC