site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बहुविवाह र जबरजस्ती करणी मुद्दाका कैदी फरार
Sarbottam CementSarbottam Cement

पोखरा । बहुविवाह र जबरजस्ती करणीको आरोपमा पुर्पक्षको लागि कास्की कारागारमा थुनामा रहेका कैदीबन्दी बिहीबार फरार भएका छन् । 

इलाम घर भएका प्रितमान तामाङ कास्की कारागारमा गत माघ २ गतेदेखि पुर्पक्षको लागि थुनामा थिए । उनीमाथि बहुविवाह र जबरजस्ती करणीको मुद्धा छ । पुर्पक्षको लागि कारागार चलान भएका उनको कैद सजाय भने तोकिएको थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कारागार स्रोतका अनुसार बिहीबार उनलाई स्वास्थ्योपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । साढे तीन बजेतिर तामाङ अस्पतालकै शौचालयबाट फरार भएका हुन् । सुरक्षाघेरामा अस्पताल पुर्‍याएतापनि उनी २ जना सुरक्षाकर्मीलाई झुक्याएर भाग्न सफल भए ।

“पिसाब रोकिएपछि हामीले उपचारको लागि अस्पताल लगेका थियौँ, तर शौचालय जाने बहानामा उनी फरार भए,” कारागार स्रोतले भन्यो ।

Global Ime bank

फरार तामाङको स्थायी घर इलाम हो । उनको खोजी कार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले हालसम्म उनको पत्ता नलागेको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC