site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाबाट विश्वभर १० हजारको मृत्यु, साढे दुई लाख संक्रमित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नोभेल कोरोना भाइरसका कारण विश्‍वभर मृत्यु हुनेको संख्या कम्तीमा १० हजार पुगेको छ । 

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर दुई लाख ४४ हजार ५००  संक्रमित भएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चीनको वुहानबाट सन् २०१९ मा सुरु भएको नोभेल कोरोना भाइरस हाल विश्वभरका करिब १८० मुलुकमा फैलिसकेको छ । 

हाल विश्वभरमा इटाली सबैभन्दा बढी प्रभावित भएको छ । इटालीमा तीन हजार ४०५ जनाको मृत्यु भइसकेको इटालियन नागरिक सुरक्षा नियोगले जनाएको छ । यो संख्या चीनमा भन्दा १५६ जना बढी हो । 

Global Ime bank

चीनमा हालसम्म तीन हजार २४९ को मृत्यु भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा रहेका चार करोड मानिसहरुलाई घरबाट बाहिर ननिस्किन आग्रह गरिएको छ । 

त्यसैगरी दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा लकडाउन गरिएको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC