site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
श्रीलंकामा कर्फ्यु, निर्वाचन स्थगित
Sarbottam CementSarbottam Cement

कोलम्बो । श्रीलंकामा देशभर कर्फ्यु आदेश जारी हुने भएको छ । शुक्रबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिने बीबीसीले समाचारमा जनाएको छ ।

निर्वाचन आयोगले संसदीय निर्वाचन स्थगित भएको एक दिनपछि देशभर कर्फ्यु जारी गरिएको हो । निर्वाचन अर्को महिनासम्म स्थगित गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति गोताबय राजापाक्षले यसअघि निर्वाचन स्थगित गर्नुपर्ने कुनै कारण नभएको बताएका थिए । उनले दुई तिहाइ बहुमतका साथ जित हात पार्ने अपेक्षा गरेका थिए । दुईतिहाइ बहुमतले श्रीलंकामा संविधान परिवर्तन गर्न पाउने कानुनी प्रावधान छ । 

श्रीलंकामा पछिल्लो तीन दिनमा कोरोना संक्रमितको संख्या दोब्बर भएको छ । हाल श्रीलंकामा कोरोना संक्रमितको संख्या ६६ रहेको छ । त्यसैगरी २४ सय मानिसहरुलाई क्‍वारेन्टाइनमा राखिएको छ । -बीबीसी 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC