site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
निर्भयाका बलात्कारीलाई भारतमा फाँसी दिइयो 
Sarbottam CementSarbottam Cement

भारतमा निर्भया सामूहिक बलात्कार काण्डका चारैजना दोषीलाई आज बिहानै फाँसी दिइएको छ ।

बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई दिल्लीस्थित तिहाड जेलमा आज बिहान साढे ५ बजे  फाँसी दिइएको बीबीसीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तिहाड जेलका निर्देशक सन्दीप गोयललेका अनुसार साढे ५ बजे चारैजनालाई फाँसी दिइएको हो ।

चारैजनालाई एकैपटक फाँसी दिइएको जनाइएको छ ।

Global Ime bank

फाँसी दिइएपछि निर्भयाका बुबाले देशमा महिलाका मुद्दामा छिटो फैसला हुने कानुन आवश्यक परेको बताएका थिए ।

सन् २०१२ मा निर्भयालाई बसभित्र सामूहिक बलात्कार गरिएको थियो ।

निर्भयाको उपचारका क्रममा ज्यान गएको थियो । भारतमा निर्भयाको ज्यान गएपछि अमानवीय घटनाभन्दै चर्को विरोध भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC