site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्रिकेटका सम्पूर्ण गतिविधि रोक्ने क्यानको निर्णय 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण  क्रिकेट गतिविधि अनिश्चितकालका लागि स्थगित गरेको बताएको छ । 

विश्वभर अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता स्थगित भएका कारण क्यानले पनि सम्पूर्ण क्रिकेट गतिविधिहरु रोकेको हो । क्यानले बिहीबार एक सूचना जारी गर्दै विश्वभर फैलिरहेको कोरोना भाईरसबाट जोगिनका लागि सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  ०६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC