site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हाप्की डो संघ कर्णालीको अध्यक्षमा सपुन चयन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल मार्सल आर्टस, हाप्की डो संघ कर्णालीको अध्यक्षमा शेरबहादुर पुन चयन भएका छन् । बिहीबार विरेन्द्र नगर सुर्खेतमा सम्पन्न कार्यक्रमले सल्यानका पुन अध्यक्षमा नौं सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा टक्कबहादुर शाही (हुम्ला), सचिव जगत प्याकुरेल (सुर्खेत), कोषाध्यक्ष खड्ग थापा (सल्यान), सदस्यहरुमा सिर्जना के सी (पश्चिम रुकुम), ऐटन मल्ल (मुगु), राधा विक (सुर्खेत), गोकर्णनाथ योगी (जुम्ला) र गोपाल बुढा (हुम्ला) रहेका छन् ।

नेपाल मार्सल आर्ट हाप्की डो संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा १६८ औं संघका रुपमा दर्ता भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC