site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कार्डिफका पूर्वलिजेन्ड पिटस अस्पताल भर्ना
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बीबीसी । कार्डिफ सिटीका लिजेन्ड पिटर विटिङघम अस्पताल भर्न भएका छन् । उनको स्वास्थ्यमा समस्या आएका कारण अस्पताल भर्ना भएका हुन् । दक्षिण वयल्स पुलिसले उनी अस्पताल भर्ना भएको जनाएको हो ।

३५ वर्षिय पिटरले कार्डिफका लागि ५६ लिग खेल खेल्दै व्यावसायीक फुटबल करियरको सुरुवात गरेका थिए । उनले इङ्ल्यान्डका लागि यू–२१ को १७ खेल खेलेका छन् ।

पिटरले कार्डिफका लागि सन् २००७ देखि २०१७ सम्म ४१३ लिग खेल खेल्दै ८५ गोल गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC