site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वैशाख तेस्रो सातासम्म रंगशाला र खेलस्थल ठप्प
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको बैठकले वैशाख तेस्रास सातासम्म रंगशाला र खेल स्थल बन्द गर्ने निर्णय गरेको छ ।

रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले वैशाख १८ गतेसम्म रंगशाला र खेल स्थल बन्द गर्ने निर्णय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस निर्णयको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालय र सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले गर्ने जनाएको छ । त्यस्तै २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । 

मंगलबार मात्रै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक साताका लागि सम्पूर्ण खेल गतिविधि रोक्न निर्देशन दिएको थियो । राखेपका सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयले एन्फामा जारी ‘बी’ डिभिजन लिग पनि चैत १२ गते सम्मका लागि स्थगित भएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC