site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
काठमाडौं । इस्लामी आतंककारी समूहविरुद्ध कारबाही गर्न अनिच्छा देखाएको भन्दै अमेरिकाले पाकिस्तानलाई दिने सैनिक सहयोगमध्ये ३० करोड अमेरिकी डलर नदिने भएको छ । 
रक्षा मन्त्री आस कार्टरले तालिबान तथा हक्कानी समूहमाथि पाकिस्तानले कारबाही गरेको प्रतिवेदन संसद्लाई दिन स्वीकार नगरेपछि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले यो सहयोग दिन अस्वीकार गरेको दी टाइम्स अफ इन्डियाले बिहीवार जनाएको छ ।
केही वर्ष यता अमेरिका र पाकिस्तानको सम्बन्ध चिसिँदै गएको छ । पाकिस्तानले इस्लामी कट्टरपन्थीलाई तह लगाउन आवशयक सहयोग नगरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २०, २०७३  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC