site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘गुण्डा नाइके’ दिपक मनाङ्गे पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । गुण्डा नाइके दिपक मनाङ्गे पक्राउ परेका छन् । गएराती ठमेलको ज्याठाबाट उनी पक्राउ परेका हुन् । उनीसँगै सहयोगी राजन सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
 
व्यक्तिलाई धम्क्याएर जबरजस्ती असुली गरेको पाइएपछि मनाङ्गेलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रम सिंह थापाले जानकारी दिए । मनाङ्गेलाई प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । उनी यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका व्यक्ति हुन् ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७३  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC