site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सूर्यविनायक– जडिबुटी सडकमा यात्रुवाहक र निजी सवारीलाई छुट्टाछुट्टै लेन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन सूर्यविनायक– जडिबुटी सडकखण्डमा यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनहरु बायाँ लेनबाट तथा निजी सवारी साधनहरु दायाँ लेनबाट मात्रै चलाउनुपर्ने भएको छ ।

फागुन १४ गतेदेखि यो व्यवस्था लागु गरिने ट्राफिक महाशाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले दिएको सुझावअनुसार विस्तारै गुड्ने सवारी साधन बायाँ लेनबाट र तीव्र गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट गुडाउनुपर्ने व्यवस्था गरिएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधनहरुले जथाभावी लेनको प्रयोग गरेर सवारी साधन चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउनेलगायतका असावधानीले दुर्घटनाको जोखिम बढ्ने हुनाले त्यस्तो सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरि सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC