site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विशेष अदालतमा ५३८ थान मुद्दा सुनुवाई पर्खँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विशेष अदालतमा ५३८ थान मुद्दा सुनुवाइको पर्खाइमा छन् । जसमा अधिकांश मुद्दा पछिल्लो १८ महिनामा दायर भएका छन् । 

विशेष अदालतमा पछिल्लो डेढ वर्षमा मात्र ४८८ थान मुद्दा दर्ता भएका छन् । दुई वर्षभित्रको २९ थान र २ वर्ष नाघेका २१ थान मुद्दा विशेष अदालतमा विचाराधीन छन् । ३८ थान थुनुवा मुद्दा छन् । ३० जना प्रतिवादी थुनामै छन् । जसमध्ये १० जना विदेशी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन, अनियमितता, नक्कली प्रमाणपत्र, घुस, राज्यविरुद्धको अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतले हेर्ने गर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गर्छन् । 

बढी मुद्दा घुसका

Global Ime bank

विशेष अदालतमा सबैभन्दा धेरै मुद्दा घुससम्बन्धी छन् । घुससम्बन्धी मात्र २६४ थान मुद्दा विचाराधीन छन् । त्यसपछि निर्णयगत अनियमिततासम्बन्धी १७४ थान मुद्दा सुनुवाइको पर्खाइमा छन् । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी २४ थान, नक्कली प्रमाणपसम्बन्धी ५९ थान, सम्पत्ति शुद्धीकरणसम्बन्धी १६ थान मुद्दा विशेष अदालतमा छन् ।

फागुन महिनामा मात्र विशेष अदालतले २५ थान मुद्दा फछ्र्योट गरेको छ । फागुन महिनामा २१ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC