site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ समिति र मोरङ शाखाको संयुक्त प्रयासमा खोलिएको ‘पत्रकार कमल पौडेल उपचार कोष’ मा रकम जम्मा हुन थालेको छ ।

पत्रकार महासंघ प्रदेश समितिले २५ हजार रुपैयाँ खातामा जम्मा गरेको छ । त्यस्तै नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष शम्भु भण्डारीले २ हजार ५ सय, बेलबारीकी कन्चन कुलुङ्गले ५ हजार, विराटनगरका कृष्ण भण्डारीले ५ हजार १ सय र मणिराम दहालले २ हजार रुपैयाँ जम्मा गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

झण्डै तीन दशकदेखि पत्रकारारिमा संलग्न पौडेल ब्लड क्यान्सरबाट पीडित भई काठमाण्डौंमा उपचार गरिरहेका छन् । पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष विक्रम लुइँटेलले संघसंस्था र पत्रकार सदस्यहरूलाई स्वेच्छिक रूपमा सहयोग गर्न आव्हान गरेका छन् । 

विराटनगरस्थित ट्राफिक चौकमा रहेको प्राइम बैंकको शाखा ०३४०१७२१ सिए नम्बरको खाता खोलेर साहायता रकमका लागि आह्वान गरिएको अध्यक्ष लुइँटेलले बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC