site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मच्छिन्द्रले जित्यो सताक्षी गोल्डकपको उपाधि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ । झापाको झिलझिलेमा आइतबार भएको फाइनल खेलमा थ्रि स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको हो  ।

मच्छिन्द्रलाई जित दिलाउन विमल घर्ती मगरले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा विमलले पेनाल्टीमा गरेको गोलले नै मच्छिन्द्रलाई जित दिलाएको हो । उपाधिसँगै मछिन्द्रले ६ लाख प्राप्त गरेको छ । उपविजेता थ्रि स्टारले ३ लाख प्राप्त गर्‍यो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC