site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुबिसुको नोकियाको हन्ड्रेड जी अप्टिकल नेटवर्क
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सुबिसु केबल नेटले नोकियाको हन्ड्रेड जी अप्टिकल नेटवर्कको कार्य विस्तार गरेको छ । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले समयको माग र ग्राहकको स्तरीय सन्तुष्टिका लागि अत्याधुनिक सेवा आरम्भ गरेको दाबी गरेको छ । 

यस नेटवर्ककमा उपभोक्ताले आफ्नो ब्यान्डविथ १ जीबीपीएससम्म विस्तार गर्न सक्छन् । यसको थालनीसँगै उपभोक्ताले उच्च गतिको इन्टरनेट र उच्च डेफिनेसन इन्टरनेट प्रोटोकलको सेवा लिन सक्नेछन् ।
कम्पनीले सरकारको ‘डिजिटल नेपाल’ योजना कार्यान्वयनमा सघाउने विश्वास लिएको दाबी गरेको छ ।

कम्पनीले देशको ११ स्थानमा नोकियाको १८३० पीएसएस, डेन्स वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ तैनाथ गराइसकिएको बताएको छ । यसबाट ग्राहकको बदलिँदो माग पूर्ति गर्नु सँगैसँगै सुबिसुले हन्ड्रजी सर्भिस प्रदान गर्न सक्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC