site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ब्वाइज युनियनको विजयी सुरुआत
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सहिद स्मार ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले विजयी सुरुवात गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा श्री कुमारी क्लबलाई २–० गोल अन्तरले हराएको हो । ब्वाइजलाई जित दिलाउन वर्तमान राई र प्रदीप बोगटीले एक–एक गोल गरे ।

खेलको ३९ औँ मिनेटमा वर्तमानले गोल गर्दै ब्वाइजलाई अग्रता दिलाएका थिए । ७६ औँ मिनेटमा प्रदीपले गोल गर्दै ब्वाइजलाई २–० को जित दिलाए ।

जितसँगै ब्वाइजले पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ । श्री कुमारीले भने पहिलो खेलमा नै पराजय भोग्नु परेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC