site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मर्यादित महिनावारी कार्यशालामा २० देशका प्रतिनिधि नेपाल आउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मावअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठी गर्ने भएको छ ।  जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिलाअधिकार दिवसको अवशर पारेर २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठी हुने भएको हो । सहआयोजकमा दक्षिण गोलार्दयीय मर्यादित महिनावारी सञ्जाल रहेको छ ।

महिनावारीका सम्बन्धमा भए/गरेका कामहरुलाई परिवर्तन गर्ने उद्देश्यले आयोजना हुने गोष्ठीमा २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारी प्रतिनिधि तथा नीति निर्माताहरु सहभागी हुनेछन् । ‘महिनावारीका कुरा, मर्यादा केन्द्रीय भएमात्रै हुन्छ पूरा’ भन्ने नाराका साथ हुने गोष्ठी संसारकै पहिलो भएको मन्त्रालयले दाबी गरेको छ ।

कार्यशाला गोष्ठीमा भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजनन स्वास्थ्य अधिकार, आवाज छानो र एजेन्सी, पहिलो महिनावारी देखि रोकिने सम्मको विभेद, युवाहरुको भूमिका, धर्म व्यवहार, खानेपानी, सरसफाइ, नीति र जवाफदेहिता बहिष्करणमा परेका/पारिएकाहरुको अवस्था र अधिकार अनुसन्धान र कार्यान्वयनको विषयमा छलफल हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC