site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनबाट आएका १७५ जनामै कोरोनाभाइरस भेटिएन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । चीनबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड–१९) नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पत्रकार सम्मेलन गरी यो जानकारी गराएका हुन् 

Agni Group

“राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार १७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरुमा नोवल कोरोना भाइरसका लागि रियल टाइम आरटी–पीसीआरबाट परीक्षण गर्दा कुनै पनि नमुनामा २०१९ नोवल कोरोना भाइरस (कोभिड–१९) नभेटिएको जानकारी गराइन्छ,”उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसले नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय ज्यादै खुसी भएको विज्ञप्तिमा उल्लेख छ ।

Global Ime bank

“अब, क्वारेन्टाइनमा बसेको १४ औं दिनपछि पनि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटीभित्रको स्वावको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याएर परीक्षणसमेत हुने जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्तिः

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC