site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस टिप्पणी– नेकपाले घोषणापत्रै बिर्सियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्तारुढ नेकपाले घोषणापत्रमा उल्लेख गरेका कुराहरु नै बिर्सिएको आरोप लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको दुईवर्षको भिडियो समीक्षा गर्दै यस्तो बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले जारी गरेको भिडियोमा दुईवर्षमा सरकार कामचलाउ भएको, हस्तक्षेपकारी, अलमलको भएको टिप्पणी गरिएको छ ।

उनले सरकार अधिनायकवाद उन्मुख भएको उल्लेख गरेका छन् ।

Global Ime bank

हेरौं भिडियो :
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC