site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अब आउने निर्वाचनमा काङ्ग्रेस, नेकपापछिको शक्ति राप्रपा : कमल थापा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो निर्वाचनसम्ममा राप्रपालाई काङ्ग्रेस र नेकपापछिको तेस्रो शक्ति बन्ने बताएका छन् । 

आज स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलामा उनले राप्रपा लामो र कठिन यात्रामा हिँडेको स्पष्ट पारे । राजसंस्थालाई विकास र प्रगतिको बाधक भन्नेहरुलाई बेलायत र जापानलाई हेर्न आग्रह गरे । 

राजासहितको प्रजातन्त्रमा सबै अट्न सक्ने र कसैलाई निषेध नहुने भन्दै थापाले पार्टीले अवलम्बन गरेको मार्गचित्र विकास, समृद्धि, प्रजातन्त्र र राष्ट्रियताको निमित्त अनुकूल भएको उनको दाबी थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC