site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आइशा डोटेलको ‘गाडी गुड्छ नेपाली’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका आइशा डोटेलको ‘गाडी गुड्छ नेपाली’ सार्वजनिक भएको छ । नेपाली बुबा र इन्डो चाइनिज आमाबाट जन्मिएकी आइशा अस्ट्रेलिया बस्दै आइरहेकी छन् ।

गीतमार्फत् उनले आफ्नो जन्मथलो र आफन्त छोडेर विदेशिनु कैयौं नेपालीहरुको रहर नभएर बाध्यता भएको बताउन खोजेकी छन् । गीतमा गाउँघरको सम्झना र रमझमका दिनहरुको बारेमा वर्णन गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी प्रगती देवकोटा न्यौपानेको रचना रहेको गीतमा प्रगति, आइशा र प्रशान्तको संगीत रहेको छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC