site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रक्षामन्त्री पोखरेलले गरे कालापानी क्षेत्रको हवाइ निरीक्षण 
Sarbottam CementSarbottam Cement

दार्चुला । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज भारतले आफ्नो नक्सामा राखेको कालापानी क्षेत्रको हवाइ निरीक्षण गरेका छन् ।

कालापानी क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टर ल्यान्ड हुन नसकेका कारण उनले हवाइ निरीक्षण गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दार्चुलामा रहेका उनी केहीबेरअघि नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा गएका हुन् ।

भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि नेपालमा उक्त भूभाग नेपालको रहेको भन्दै भारत विरुद्धमा प्रदर्शन समेत भएको थियो ।

Global Ime bank

यसअघि उपप्रधानमन्त्री पोखरेलले नेपालको भूमि एक इञ्च पनि नछाड्ने बताएका थिए ।

सरकारले यसअघि नै छारुङ क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प राख्ने निर्णय पनि गरिसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC