site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोभिड १९ का कारण मर्नेको संख्या १७७० पुग्यो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अहिलेसम्म १७७० जनाको मृत्यु भएको छ ।

पिपुल्स डेली चाइनाका अनुसार आइतबारसम्ममा १७७० जनाको मृत्यु भएको छ भने ७० हजार बढीमा कोभिड१९ संक्रमण देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म अस्पतालबाट १० हजार बढी डिस्चार्ज भइसकेका छन् ।

चीनले भने पछिल्ला दिनमा कोभिड १९ को संक्रमण घट्दै गएको दाबी गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC