site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियल बराबरीमा रोकियो
Sarbottam CementSarbottam Cement

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगामा बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसँग २–२ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियलले लिएको अग्रता जोगाृन नसक्दा बरारी खेल्दै अंक बाड्नु परेको हो । बराबरीसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउने मौका गुमाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सेल्टाका लागि खेलको सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । ५२ औँ मिनेटमा टोनी क्रुसले रियलका लागि बराबरी गोल फर्काए । सर्जियो रामोसले ६५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए ।

८५ औँ मिनेटमा सान्टी मिनाले गोल गर्दै खेल २–२ गोलको बराबरीमा रोखे । २४ खेल खेलेको रियल ५३ अंक सहित शीर्ष स्थानमा छ । सेल्टा २१ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC