site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दक्षिण अफ्रिकाविरुद्धको टि–ट्वान्टी सिरिज इङ्ल्यान्डलाई
Ghorahi CementGhorahi Cement

एजेन्सी । इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको टि–ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ । आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २–१ ले जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको २२३ रनको लक्ष्य इङ्ल्यान्डले १९ ओभर १ बलमा मात्र पाँच विकेट गुमाएर पुरा गर्यो । इङ्ल्यान्डलाई जित दिलाउन कप्तान इयान मोर्गनले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । यस्तै जोनी बेयरस्ट्रोले ६४ तथा जोस बटलरले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले २ विकेट लिए ।

Agni Group

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले ६६ रनको अर्धशतकीय पारी खेल टेम्बा बाभुमाले ४९ रन बनाए ।

इङ्ल्यान्डका टम करण र बेन स्टोक्सले दुई–दुई विकेट लिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC