site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आगलागीमा पाँच लाखको क्षति
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

सिञ्जा । कनकासुन्दरी गाउँपालिका–६ गोरुचौरस्थित न्यू रारा कर्णाली होटेलमा आगजनी भएको छ । खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय रहेको न्यू रारा कर्णाली गेस्टगाउसको माथिल्लो तलामा आगजनी भएको हो   ।  

आगजनीबाट मानवीय क्षति भने नभएको प्रहरी चौकी गोठिज्युलाका इन्चार्ज दुर्गबहादुर शाहीले बताए । आगो लागेको पाँच मिनेटमै स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा ल्याएका छन् भने घरमा सामान्य क्षति भएको कनकासुन्दरी गाउँपालिका–६ का अध्यक्ष जग्गीप्रसाद आचार्यले बताए । आगजनीबाट रु पाँच लाखको भौतिक क्षति भएको सहकारी संस्थाका सदस्य राजेन्द्र रोकायले बताए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  २१:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC