site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 सनराइज बैंकको सनराइज पपर्कन मेनिया योजना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।सन्राइज बैंकले क्युएफएक्स सिनेमाज्सँगको सहकार्यमा ‘सनराइज पपर्कन मेनिया’ ल्याएको छ । शुक्रबार क्युएफएक्स सिनेमाज्सँगका क्युएफएक्स सिनेमाज्सँगका कुमारी हलमा आयोजित एक कार्यक्रममा बंंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वेस्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सो योजनाको सुरुवात  गरेका थिए । 

तीन महिनासम्म संचालन गरिने उक्त योजना अवधिभर सन्राइज बैंकका ग्राहकरूले नेपालभरीका क्युएफएक्स सिनेमाघरमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पप्कर्न निःशूल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस योजना अन्तर्गतठट प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशूल्क पपर्कन प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सन्राइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC