site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पुस्तकमाथिको कर फिर्ता लेऊ : नेविसंघ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारसँग विदेशबाट आयात गरिने पुस्तकमा कर असुल्ने निर्णय फिर्ता लिन माग गरेको छ । 

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार प्रेस विज्ञप्ति जारी गरी सरकारसँग विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत कर लिने निर्णय फिर्ताको माग गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले पुस्तकमा कर लगाउने सरकारको कदमले अन्तर्राष्ट्रिय लज्जाको विषय बनेको टिप्पणी गर्दै यो निर्णय तत्काल नसच्याए आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC