site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरी सहायक निरीक्षक केसीसँग ६० लाख बिगो दाबी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक उमेश केसीसँग ६० लाख रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुुद्दा दायर गरेको छ ।

केसी ललितपुरमा दर्ता भएको सामूहिक करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रका समयमा पीडितको बयान लिने भन्दै घूस लिएको आरोपमा पक्राउ परेका थिए ।

उनी महानगरीय अपराध महाशाखा टेकुअन्तर्गत कारागार कार्यालय, सुन्धारामा कार्यरत थिए । आयोगले भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC