site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एचसीएल यू–१९ दुईदिवसीय सोमबारबाट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । हिमालयन क्रिकेट लिग यू–१९ दुईदिवसीय क्रिकेट सोमबारबाट हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए) र हिमालय क्रिकेट एकेडेमी (एचसीए) प्रतिस्पर्धा गर्ने भएका छन् ।

आयोजक हिमालय स्पोर्टस् म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन खेल मुलपानी क्रिकेट मैदानमा सोमबार हुनेछ । कुल ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह बीमा जीएचसीए, एचसीए र नेक्सस क्रिकेट एकेडेमी समेत रहेको छन् ।

त्यस्तै अर्को समूहमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, बालुवाटार क्रिकेट क्लब र ओसिस क्रिकेट एकेडेमी रहेका छन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । अर्कीड कलेजको प्रायोजन रहेको प्रतियोगिता फागुन १८ गते सम्म चल्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC